प्रधानमन्त्री देउवाले माअोवादी मन्त्री नचिनेपछि…

http://www.khabardabali.com/wp-content/uploads/2017/06/
 काठमाडौं । ६४ सदस्यीय जम्बो मन्त्रीपरिषद गठन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई मंगलबार विनाविभाीगय बनाए । माओवादीका मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएका देउवाले माओवादीकै एक मन्त्रीलाई भने चिनेनन् । जसकारण उनले जिम्मेवारीबाट हटाएका छैनन् ।
प्रधानमन्त्री देउवाले माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी मिथिला चौधरीलाई नचिनेका हुन् ।
चौधरी नेकपा संयुक्तबाट मन्त्री भएकी हुन् । गत हप्ता उनको पार्टी र माओवादी केन्द्रबीच एकता भयो । त्यसपछि उनी माओवादीबाट मन्त्री भएकी थिइन् ।

Post a Comment

0 Comments