प्रचण्डले माअोवादीमा भित्र्याएलगत्तै फोरमका सचिवले गरे यस्तो सनसनीपूर्ण खुलासा (हेर्नुहोस् भिडियो)

http://www.khabardabali.com/wp-content/uploads/2018/03/

Central Secretary Ajmukhkamwang Rai of Federal Samajwadi Forum Nepal has entered CPN-Maoist center. Maoist President Pushpa Kamal Dahal 'Praandand' welcomed the newly elected party in the party's entry and welcome program organized at the party headquarters of Maoist Center on Monday.

Prachand said, 'We still have to move forward.' There is no compulsion to go to the path of violence or on the road. "He said," Such augmentation can be done by the amendment of constitution. Once the constitution has been revised and again the agreement has been agreed to amend the constitution, we are no longer aware that there should be no different situation.

काठमाडाैं । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्वरकम्वाङ राई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार माओवादी केन्द्रका पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नवप्रवेशीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका हुन ।

प्रचण्डले भने ‘हामी अझै अगाडि बढ्नु छ । हिंसाको बाटो वा सडकमा जाने बाध्यता छैन’ उनले भने ‘संविधान संशोधनबाट त्यस्ता अपुग विषय पूरा गर्न सकिन्छ । एक पटक संविधान संशोधन भइसकेको र फेरि पनि संविधान संशोधन गर्न दलहरुबीच सहमति भइसकेको भन्दै अब हामी अलग अलग रहनुपर्ने अवस्था नरहेको बताए ।

Post a Comment

0 Comments