बुढानिलकण्ठको दर्शन स्वरुप लाइक गर्नुहोस् तपाइले सोचेको पूरा हुनेछ, आजको तपाईको भाग्य यस्तो छ

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा चिताएको काममा केही अलमल हुनेछ। तापनि बुद्धिको उपयोगले अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मान्यजनको सहयोग जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आस लागेको काम बिग्रनाले लक्ष्यमा बाधा पुग्न सक्छ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।
http://saharapati.com/wp-content/uploads/2018/11/
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। बिहानै खर्चिलो समय देखिएकाले मध्याह्नदेखि नयाँ काम गर्न शुभ हुनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा धन बाहिरिने देखिन्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। व्यापारमा राम्रै लाभांश देखा पर्नेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्य पाइनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्नेछ। तापनि मिहिनेतले प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफल भइनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। तापनि परिश्रमले फाइदा दिलाउनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउने हुँदा कम मात्र फाइदा हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिस्पर्धामा उत्रनुपरे पनि फाइदा हुनेछ। व्यापारको बहानामा रमाइलो यात्राको योग छ। आम्दानी बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अध्ययनमा पछि परिने भयले सताउनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

Post a Comment

0 Comments