मध्यरातमा ज्योति मगरको कोठामा होटलवाला साहु पुगेपछि, भिडियो भयो भाइरल (भिडियो सहित)



काठमाडाैं । सधैं चर्चामा अाइरहने गायिका ज्योति मगर फेरि एक पटक एक भिडियोले चर्चामा अाएकि छिन् । चर्चित दोहोरी गायिका ज्योति बेला बेलामा विभिन्न हर्कतका कारण चर्चामा आउने गरेकी छिन । हट अवतारमा स्टेजमा प्रस्तुति राख्ने ज्योति दर्शकलाई आफु केन्द्रित गराउँदै स्टेजमा निकै माहिर मानिन्छिन ।
यतिबेला गायिका ज्योति मगरको फेसबुकमा भएको लाइभ भिडियो निकै चर्चामा छ । उक्त्त लाइभ भिडियोमा ज्योतिले आफूमाथि होटल साहुले दुःख दिएको कुरा खुलाएकि छिन । तर ज्योतिले कुन ठाउँको कुन होटेल हो र ति होटल साहुको नाम भने खुलाएकि छैनन् ।
http://saharapati.com/wp-content/uploads/2018/11/

रातको समयमा होटलमा बसिरहेकी ज्योतिलाई होटल साहुले ढोका ढक्ढक्याउदै विभिन्न जबर्जस्ति कोठामा छिरेरसँगै बियर खाउँ, पहिलो भेटमासँगै एक गिलास मात्र पिउ भन्दै करकाप गरिरहेको उक्त्त भिडियोमा देख्न सकिन्छ । सार्बजनिक भिडियोबाट नेपालका सेलिब्रेटीहरु विभिन्न बहानामा असुरक्षित छन् भन्ने स्पस्ट बुझ्न सकिन्छ ।
अन्त्यमा आफु लाइभमा आउन मन नहुँदा नहुदै पनि होटल साहु जस्तो मान्छेले राति ढोका ढक्ढक्याए पछि लाइभमा आएको स्पस्ट पारेकी छिन ।


Post a Comment

0 Comments