‘तिम्रो मनको नगरीमा’ लिएर आए प्रमोद (भिडियो)

 


गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेम र पीडालाई मुख्य विषय बनाएर प्रस्तुत गरिएको गीतमा दीपक चन्द ठकुरीका शब्द र किरणबम ठकुरीको संगीत रहेको छ।
गीतको भिडियोमा मुक्ति गौत्तम र सुधा देवकोटा फिचरिङमा रहेका छन्।
प्रियसी म्युजिकले निमार्ण गरेको भिडियोमा उत्तम हुमागार्इँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ।

हेरौँ भिडियोः
https://youtu.be/4yWW4pyl-kw

Post a Comment

0 Comments