फेसबुकमा देखियो एकाएक समस्या, भएको चाहिँ के हो ?

http://saharapati.com/wp-content/uploads/2018/11/

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको सर्भर केही समय डाउन भएको छ ।
फेसबुक लगइन गर्दा डाउन भएको देखिएको हो । फेसबुक सर्भर मर्मत गर्दा समस्या आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
केही दिनदेखि फेसबुकमा कतिकति बेला समस्या देखिँदै आएको छ । युरोपसहित नेपालमा फेसबुक प्रयोगकर्ताले सर्भर डाउन भएको महसुस गरेका छन् ।

फेसबुकमा देखिएको समस्याको (सटआउट) केही समयमा समाधान हुने भएको  छ । फेसबुकमा समस्या आएपछि ट्विटर प्रयोगकर्ताले समस्याबारे अभिव्यक्त गरिरहेका छन् ।

Post a Comment

0 Comments