सर्वाधिक महंगो फिल्म २.० कसरी शुटिङ गरिएको थियो ? हेर्नुस् तस्विर


एजेन्सी। अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ म बलिउडमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ। ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार २.० ले रिलीज भएको नवौं दिनसम्ममा ५. ८५ करोडको व्यापार गरेको छ।
यसैगरी हिन्दी बेल्टमा यो फिल्मको कुल कमाइ १४५.६० करोड भएको छ। २.० अक्षयको २७ लामो फिल्मी करियरको सबैभन्दा ठूलो फिल्म भएको आएको छ।

यो फिल्म बनाउन करोडौं रुपैयाँ मात्र खर्च भएको छैन, पूरै टिमले पनि निकै मिहिनेत गरेको छ। फिल्मको प्रत्येक सिन खिच्नु भन्दा पहिला एनिमेशन तयार गरिन्थ्यो र त्यसपछि एक्टर्सको सहयोगमा उक्त सिन शुट गरिन्थ्यो। आज हामी प्याकेजमै देखाउँदै छौ तपाइहरुलाई २.० को बिहाण्ड द सीन्स।








Extra RSS content goes here...


Post a Comment

0 Comments