हेर्नुस्, सन् २०१८ मा सर्वाधिक छक्का प्रहार गर्ने पाँच खेलाडी


एजेन्सी । सन् २०१८ सकिन दुई दिन मात्र बाँकि छ । यो वर्ष विश्व क्रिकेटकाल लागि कस्तो रह्यो ? समग्रमा हेर्दा २०१८ फलदायी नै रह्यो । यस वर्ष टी-२० क्रिकेटमा भारतीय र न्यूजिल्यान्ड्सका ब्याट्सम्याने राम्रो रन बनाए ।
सर्वाधिक छक्का प्रहार गर्ने शिर्ष स्थानमा भारत र न्युजिल्यान्डका २ खेलाडी रहे । हेर्नुस्– सन् २०१८ मा सर्वाधिक छक्का प्रहार गर्ने ५ खेलाडी
कोलिन मुनरो
न्यूजील्यान्डका ओपनर सन् २०१८ टी-२० क्रिकेटमा मा सर्वाधिक छक्का प्रहार गर्ने शिर्ष खेलाडी हुन् । सन् २०१८ मा मुनरोले १२ खेलमा ५०० रन बनाउदा एक शतक र चार अर्ध शतक प्रहर गरेका छन् । त्यस्तै उनले यस वर्ष ३५ छक्का प्रहर गरे ।
आरोन फिन्च
टी–२० क्रिकेटमा अस्ट्रेलियाका कप्तान आरोन फिन्च सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी हुन् । फिन्चले १७ खेलमा ५३१ रन बनाउन १ शतक र २ अर्धशतकसँगै ३१ छक्का प्रहर गरेका छन् ।
रोहित शर्मा
रोहित शर्मा २०१८ टी–२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने तेस्रो खेलाडी हुन् । रोहितले यो वर्ष १९ खेलमा ५ सय ९० रन बनाउदा १ शतक र ३ अर्ध शतक सामेल रहेको छ । साथै ३१ छक्का प्रहार गरेका छन् ।
शिखर धवन
भारतीय टिमका ओपनर धवनले यस वर्ष १८ टी २० खेलमा ६६८ रन बनाए । जस्मा २५ छक्का प्रहार गर्दै सर्वाधिक छक्का प्रहर गर्ने सूचिमा चौथो स्थानमा रहे ।
मार्टिन गुप्टिल
न्यजिल्यान्डका ओपनर गुप्टिल टी–२० क्रिकेटमा यो वर्ष सर्वाधिक छक्का पहर गर्ने ५ औँ खेलाडी हुन् । त्यस्तै उनले मात्र १० टी २० खेलमा १ शतक र ४ अर्ध शतक सहित ४१० रन बटुले र कुल २४ चौका प्रहर गरे ।
Extra RSS content goes here...


Post a Comment

0 Comments