रोनाल्डोले कमाए एकै वर्ष झण्डै ११ करोड, मेसी दोस्रो नम्बरमा !


एजेन्सी । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सन् २०१८ मा सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा छन् ।

याे पनि– सन् २०१८ मा मेसीको आम्दानी कति ?

वर्षको आधा समय रियल म्याड्रिडका लागि खेलेका रोनाल्डो अहिले इटालीको युभेन्टससँग आवद्ध छन् । उनले यो वर्ष ६ करोड १० लाख डलर पारिश्रमिक प्राप्त गरे । यस्तै, अनुबन्धबाट रोनाल्डोले ४ करोड ७० लाख रुपैयाँ कमाए ।

यो पनि पढ्नुहोस्– सर्वाधिक कमाउने खेलाडीको सूचीमा नेइमार पाँचौ स्थानमा

रोनाल्डो सर्वाधिक कमाउने पुरुष खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् । यस्तै, नेइमार भने पाँचौ स्थानमा छन् । पहिलो स्थानमा अमेरिकी बक्सर फ्लोयड मेवेडर छन् ।

यो पनि– संसारमा सबैभन्दा बढी ‘फेसबुक लाइक्स’ भएका १० सेलिब्रेटी

यो वर्ष ‘इन्टरनेट’ का कुन–कुन सेवा बन्द भए ? हेर्नुस्

Extra RSS content goes here...


Post a Comment

0 Comments