मृगौला पिडित कडेँललाई विहुँकोट हेल्थ नेटवर्कको आर्थिक सहयोग


भरत सापकोटा
काठेखोला गाउँपालिका–६ विहुँकोट फापरचौरमा तारानाथ कंडेललाई विहुँकोट हेल्थ नेटवर्क युकेले आर्थिक सहयोग गरेको छ । उनका दुवै मिगौला खराब भएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका थिए ।
हाल युकेलाई कर्मथलो बनाएका दयाराम कंडँेलको पहलमा संकलन भएको १ लाख ३५ हजार १ सय ४७ रुपैयाँ काठेखोला ६ का वडा अध्यक्ष युक्तप्रसाद कंडेल मार्फत उनलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
मृगौला पीडित कंडेलको हाल पोखराको गण्डकी अस्पतालमा उपचार गराइरहेका छन् । मिगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले सवैलाई आर्थिक सहयोगको लागि सहयोगको अपिल समेत पीडित परिवारले गरेका छन् । कंडेलका १८ र १४ वर्षका २ छोरा र श्रीमती छन्
Extra RSS content goes here...


Post a Comment

0 Comments