आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (बैशाख १२) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ १० पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ६२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २९ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ४१  पैसा र बिक्रिदर ३६५ रुपैयाँ ३९ पैसा रहेको छ ।

Extra RSS content goes here...



Post a Comment

0 Comments